Home » Archives for 2016
मेक्सिकोको
एकापुल्को सहरमा एउटा यस्तो प्रहरी बल रहेको छ जसमा केवल सुन्दरी तथा जवान
महिलाहरुलाई मात्र भर्ती लिइन्छ । यो पुलिस फोर्समा केवल १८ देखि २८
वर्षका युवतीहरुले मात्र काम गर्न पाउँछन् । यो पुलिस टुकडीको काम ट्राफिक
व्यवस्थापन गर्नु, समुद्री तटमा गस्ती गर्नु तथा अपराधी पक्रिनु हो ।
अर्को
रोचक कुरा के भने यी महिला प्रहरीलाई पर्यटकहरुसँग जिस्किन छुट दिइएको छ ।
एकापुल्को सहरको ८० प्रतिशत अर्थव्यवस्था अमेरिकी पर्यटकले धानेको छ ।
पुलिस फोर्समा ससक्त महिलाहरुलाई देखेर पर्यटकहरुमा समेत आत्मविश्वास बढ्दछ
।
तपाईले मोवाइल तथा ट्याबलेट र कम्युटरमा फेसबुक खोल्दा ‘लाईक बटन’ हुने स्थानमा अव अन्य पाँच बटनहरु हुनेछन् ।
रोल्पा ।
रोल्पाको थवाङमा २ जनाको हत्या भएको छ । थवाङ ९ का ३५ वर्षीय वसन्त पुन र
उनकी आमा ६० वर्षीया जमानसरी पुनको धारिलो हतियार प्रयोग गरी हत्या गरेको
प्रहरीले जनाएको छ ।

Support Online